मालिका गाउँपालिकामा घरदैलोमै सामाजिक सुरक्षा भत्ता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ साउन । म्याग्दीको मालीका गाउँपालीकाले वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैङ्क कर्मचारी र जनप्रतिनिधीको समन्वयमा जेष्ठ नागरीक, दलित जेष्ठ नागरीक, एकल महिला र अपाङ्गलाई गाउँबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका हुन् । यसअघि बैङ्कको शाखामा पुगेर भत्ता बुझ्ने सर्वसाधारणलाई गाउँमै सुबिधा पाउँदा राहत मिलेको … Continue reading मालिका गाउँपालिकामा घरदैलोमै सामाजिक सुरक्षा भत्ता